मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

समाचार १४ चैत्र २०८१, शुक्रबार

राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै

Purwanchal Khabar

बाँके/ खजुरा गाँउपालिका वडा नम्बर ७ सोनपुरमा पालिकाको निर्देशन वडाको सिफारिसमा बिक्रि वितरणका लागि  दिनहु सयौं टिप्पर माटो उत्खनन गरि खेती योग्य जमीन लाई खाल्डो पारिदैछ ।  

खजुरा गाँउपालिका लाई कृषि भन्दा राजस्व सङ्ग सरोकार रहेको खुलेआम कृषि योग्य जमीन को माटो निकाली खजुरा गाउपालिकामा बन्न लागेको पारले जी कम्पनीमा माटो पटान भई रहेको छ । वडा बाट ५० टिप्परको सिफारिस लिने उक्त सिफारिस को भरमा ५०० टिप्पर माटो निकालिदै बिक्रि बितरण भई रहँदा पालिका बाट अनुगमन नहुनु भनेको पालिका र वडाका जनप्रतिनिधिको मिलोमतोमा उत्खन्न भैरहेको स्थानिय हरुको आरोप छ । 

दिनहु माटो बोकि रहेका टिप्पर हरु बिना त्रीपाल माटो बोकि रहेका छन । कागजपत्र पनि नभएका टिप्पर हरु तिब्र गतिमा बाटोमा खुलेआम माटो बोकि धुलो उडाई आम नागरिक को स्वास्थ्य सङ्ग खेलवाड भईरहेको साथै  बाटोमा ठुलो दुर्घटना हुने सम्भावना बढ्दा पनि बाँके ट्राफिक र सडक डिभिजन कार्यालय मौन बसेको उहाँ हरुको पनि मिलोमतो हुन सक्ने स्थानीय बताउछन ।   

यस बिषयमा ईलाका प्रहरी धनौली सङ्ग बुझ्दा हामि आमनागरिकको गुनासो आउने बित्तिकै फिल्डमा गएका थियो त्यहा सोधपुछ गर्दा वडाले सिफारिस दिएको आधारमा माटो निकालिरहेको देखियो यो बिषय पालिका सङ्ग सरोकार राख्ने भएकोले पालिकाको निर्देशन अनुसार हामि पालिकालाई सहयोग गर्न तयार रहेको ईलाका प्रहरी धनौलीका कार्यालय प्रमुख पुर्ण केसी ले बताए । 

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार