मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

१५ चैत्र २०८२, आइतबार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप

Purwanchal Khabar

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौं का न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले दुवै जनामाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्न अनुमति दिएको हो। अदालतको आदेशअनुसार उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिनेछ।

जिल्ला सरकारी वकिल कार्यालयले दुवैलाई थुनामै राखेर अनुसन्धान गर्न माग गरेको थियो। सोही मागलाई अदालतले स्वीकार गर्दै म्याद थपको अनुमति दिएको जानकारी सहन्यायाधिवक्ता दिपक कुमार श्रेष्ठ ले दिएका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा भएको दमन प्रकरणमा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याइएको हो। उक्त आन्दोलनका बेला ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा शनिबार पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अदालतमा आज लेखक स्वयं उपस्थित भएका थिए भने ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल मार्फत भर्चुअल रूपमा उपस्थित भएका थिए।

घटनाक्रमले नेपाली राजनीति तताएको छ भने आगामी दिनमा यस प्रकरणले थप तरंग ल्याउने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार