मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

२० चैत्र २०८२, शुक्रबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

Purwanchal Khabar

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रवाहमा पारदर्शिता कायम गर्न महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। चैत १८ गते सचिवस्तरबाट गरिएको निर्णयअनुसार अबदेखि सरकारी सूचना प्रकाशन तथा प्रसारण सरकारी सञ्चार माध्यममै सीमित गरिने भएको छ।

यस नयाँ व्यवस्थाअन्तर्गत संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायहरूले सार्वजनिक खरिददेखि अन्य सूचनासम्म प्रकाशन गर्दा निजी सञ्चार माध्यमभन्दा सरकारी स्वामित्वका संस्थाहरू— गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन —मार्फत मात्रै सूचना प्रवाह गर्नुपर्नेछ।

सरकारले यो निर्णयले अनावश्यक खर्च कटौती हुनुका साथै सूचना प्रणालीलाई एकरूप, विश्वसनीय र व्यवस्थित बनाउने विश्वास लिएको छ। साथै, सरकारी वा सार्वजनिक कोषबाट हुने सबै भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाउन पनि स्पष्ट निर्देशन दिइएको छ।

निर्देशनमा प्रकाशन तथा प्रसारणका दर, छुट र सेवा शुल्क सम्बन्धित सञ्चार माध्यमबाट आधिकारिक रूपमा स्वीकृत हुनुपर्ने उल्लेख गर्दै अनियमितता नियन्त्रणमा कडाइ गर्ने संकेत पनि गरिएको छ।

यस निर्णयले एकातिर सरकारी खर्चमा नियन्त्रण ल्याउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ निजी सञ्चार माध्यममाथि यसको प्रभाव पर्ने विषयमा बहस सुरु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार