मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

समाचार लुम्बिनी प्रदेश १३ माघ २०८१, आइतबार

सभाहल को नामाकरणका लागि एमाले र माओबादी बिच विवाद

Purwanchal Khabar

नेपालगन्ज : खजुरा गाउपालिकामा पछिल्लो समय बिबादास्पद र भ्रमित बनाइयको बहुउद्देश्यीय सभा हलका बिषयमा गाउपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले सामाजिक संजाल मार्फत प्रस्ट पारेका छन।

उनले तत्कालिन गाउपालिकाको पत्र र बजेट सिलिङ्ग समेत राख्दै भनेका छन” बि स २०७६-०१- १७ को ठेक्का आह्वान र २०७६-०२-१२ को  सम्झौता गर्न आउनु भन्ने पत्र र २०७६ -०२-२१ को ठेक्का सम्झौता पत्रमा बहुउद्देश्यीय सभा हल भनेरै नाम लेखियको छ।” ती सम्पुर्ण पत्रहरुमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसिको हस्ताक्षर छन। भने तत्कालीन अवस्थामा नेकपा एमालेको नेतृत्वमा स्थानिय सरकार र बहुमत कार्यपालिका सदस्य रहेको थियो। 

उता आव २०७७/०७८ को सातौ गाउसभाबाट २०७७-०३-२५ मा अनुमोदित बजेट सिलिङ्गमा समेत क्रम सन्ख्या न.२५ मा बहुउद्देश्यीय सभा हल नै भयको बताउछन अध्यक्ष डम्बर बहादुर बिक ।” अन्तिममा तुफान लेख्छन- ” हामिले सरकारको ऐन कानुन अनुसार काम गर्नुपर्दैन र ? जिम्मेवार पार्टीले प्रतिक्रिया दिदा ध्यान दिनु जरुरी हुन्छ।”

खजुरा स्थित वडा न. ३मा रहेको “खजुरा बहुउद्देश्यीय सभा हल”को यहि माघ १० गते पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ ले एक कार्यक्रमका बिच उद्दघाटन गरेका थिए।  

उक्त सभा हलको नाम एमालेका स्वर्गीय पुर्ब महासचिव मदन भन्डारीको नामबाट हुनुपर्छ भनेर नेकपा एमाले खजुरा गाउपालिका कमिटिले बिज्ञप्ती नै निकाले पछि गाउपालिका अध्यक्ष तुफानले सामाजिक संजाल मार्फत प्रस्ट पारेका हुन।

उक्त खजुरा बहुउद्देश्यीय सभाको हलको योजना र शिलान्यास  तत्कालीन गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीको कार्यकालमा भयको थियो भने निर्माण अमर कन्स्ट्रक्सनले सम्पन्न गरेको छ l 

हाल सामाजिक संजाल प्रयोगकर्ता धेरैको प्रतिक्रियापनि कुनै एक ब्याक्तीको नाम भन्दा खजुरा बहुउद्देश्यीय सभा हल उपयुक्त र सान्दर्भिक तथा खजुराको परिचय दिने र अस्तित्वको भयको बताउछन ।

प्रतिक्रिया

Hafiz khan १४ माघ २०८१, सोमबार

Bibad pani hunopaexa

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार